FAQs Complain Problems

सूचना तथा समाचार

महाभारत गाउँपालिका अन्तर्गत चालु आ. व. ०७४।०७५ मा सन्चालित योजनाहरुका लागि अत्यन्त जरुरी सूचना !!!!

१.चालु आ. व. का सम्पूर्ण योजनाहरुको अन्तिम भुक्तानीका लागि मिति २०७५।०३।२० सम्म गाउँपालिकाको योजना/प्रशासन शाखामा अनिवार्य पेश गर्नुहुन अनुरोध छ ।

शिक्षा सम्बन्धी प्रस्ताब पेश गर्ने सूचना

महाभारत गाउँपालिकाको गाउँसभाबाट सामुदायिक बिद्यालयहरुलाई तपशिल बमोजिमका शिर्षकहरुमा प्रोत्साहन अनुदान दिने निर्णय बमोजिमका प्रस्तावहरु माग गरिएको व्यहोरा अनुरोध छ ।   

Pages